
Rgp
Pbu
Sgr
Lnp
Unsku
Srbpu
Rgp1
Ggp
pku

Wsp
Rgu
Pvg
nsb
Bbbpu
Sbs
Tsm
Ggd
Vor
Ksm
Sls
Asm
Rsb
Ssm
Hal
Bbu
Gst
Rgu
Rgs

Jmb
sab
Gsb
Bml
Pls
bbt
Mks
Rmb
Abd
Ptm
Rpp
Syp
Jmb
दाङ । गढवा खानेपानी संस्थाले उपभोक्त्ता र आम नागरिकलाइ समेत सेवा प्रवाह हुनेगरी गढवाका २ स्थानमा फायर हाइट स्टेसन निर्माण गरि अर्को महत्त्वपूर्ण सुविधा थप गरेको अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो ।
फायर हाइट स्टेसन निर्माण भएपछी आगलागी भएको बेला दमकलमा सजिलै पानी भरेर आगो नियन्त्रण गर्न सकिने र खानेपानीको टैन्कर समेत भरेर आवश्यक स्थानमा पानी आपूर्ति गर्न सकिने ब्यवस्थापन गरिएको ब्यवस्थापक नारायण पण्डितले वताउनु भयो ।
त्यस्तै उहाँका अनुसार शुक्रवार आज गढवा गाउँपालिकाको पश्चिम तर्फ सर्वोदय चोक र वालापुर चोकमा निर्माण कार्य सम्पन्न भै सकेको छ ।
