
Sgr
Unsku
pku
Rgp1
Ggp
Pbu
Rgp
Srbpu
Lnp

nsb
Rgu
Rgs
Wsp
Rsb
Ksm
Bbbpu
Sls
Bbu
Vor
Hal
Rgu
Ssm
Gst
Tsm
Ggd
Asm
Pvg
Sbs

Syp
sab
Jmb
Abd
Ptm
Jmb
Pls
Gsb
Rpp
bbt
Rmb
Bml
Mks
काठमाडौँ । दुर्गा प्रसाई विरुद्ध पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी पुगेको छ ।
कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।
प्रसाईले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ ।
त्यस्तै जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ ।
