
pku
Rgp1
Unsku
Ggp
Lnp
Srbpu
Rgp
Sgr
Pbu

Gst
Asm
Rgs
Vor
Rgu
Ssm
Sls
Ggd
Wsp
Sbs
Tsm
Bbbpu
Bbu
Ksm
nsb
Pvg
Rsb
Hal
Rgu

Jmb
Syp
Rpp
Pls
Abd
sab
Jmb
Gsb
Rmb
bbt
Ptm
Bml
Mks
काठमाडौं । युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्। आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्।
त्यस्तै मनोजलाई बिहीबार (आज) अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।
