
Rgp
Pbu
Srbpu
Rgp1
pku
Ggp
Lnp
Sgr
Unsku

Ggd
Rgu
Wsp
Bbbpu
Sls
Gst
Asm
Rgu
Hal
Rsb
nsb
Rgs
Tsm
Bbu
Ksm
Vor
Ssm
Pvg
Sbs

Jmb
Rpp
Mks
Abd
Gsb
Rmb
Bml
Syp
Ptm
bbt
Pls
sab
Jmb
दाङ । देउखुरीको सतबरियामा मोटरसाईकलको ठक्करबाट पच्पन्न वर्षीय साईकल यात्री चौधरीको मृत्यु भएको छ ।
आईतबार बेलुका करिब ४:१५ बजे मोटरसाईकलले लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा साईकल यात्रीलाई ठक्कर दिएको हो । मुगुबाट काठमाण्डौ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री सोही वडा गणेशपुर निवासी बर्ष ५५ का भिमसेन थारुको मृत्यु भएको हो ।
मृतक चौधरीको टाउको र बायाँ खुट्टामा गहिरो चोट लागेको थियो । लमही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मोटरसाईकल चालक शान्तिनगर महानगरपालिका वडा ३१ काठमाडौं निवासी बर्ष २५ का राजेश देवकोटा पनि घाईते भएका छन । देवकोटाको टाउकोमा गहिरो चोट लागेको छ । उनको लमही अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
त्यस्तै मोटरसाईकल सवारहरु मुगुको रारादेखि घुमेर फर्किदै गरेको बुझिएको छ ।
