
Lnp
pku
Sgr
Ggp
Pbu
Rgp
Srbpu
Unsku
Rgp1

Rgu
Bbu
Asm
Ggd
Rgu
Ksm
Pvg
Wsp
Rgs
Ssm
Bbbpu
Hal
Vor
Gst
nsb
Rsb
Sbs
Tsm
Sls

Rpp
Pls
Ptm
Gsb
Mks
Jmb
Jmb
bbt
Rmb
Syp
Bml
Abd
sab
काठमाडौँ । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी रहेको छ ।
