Sidha Patra बिहिबार, कार्तिक ०९, २०८०

दाङ । नेकपा एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य तथा दाङ क्षेत्र नं. १ का ईञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् ।

दाङ लमहीमा आयोजीत कार्यक्रममा समाजवादी परित्यागगरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन ।‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलानलाई अघि बढाउन सकिदो रहेनछ । म मुलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले भने,‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेश समेत गरिसकेको छु ।

पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’ एमाले महासचिव शंकर पोख्रेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन । समाजवादी पार्टी दाङमा रित्तिदै जान थालेको छ । यस अघि जिल्ला अध्यक्ष सहित केन्द्रिय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका थिए । क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणी चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिदै जान थालेका हुन । उनलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]