
Csbus
Gsbus
Jsbus
Bksbus5
gms
Nssbus7
dsbus
Ddhbs
Pbu
Ratbs
Ssbus
Gsl
Rbs
Amb

Ggd
Hal
Ksm
nsb
Vor
Sbs
Gst
Asm
Tsm
Pvg
Bbu
Rsb
Bbbpu
Rgs
Ssm
Wsp
Sls
Rgu
Rgu

Jmb
Rmb
Rpp
Abd
sab
Ptm
Bml
Mks
Syp
Gsb
bbt
Pls
Jmb
दाङ । देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएसँगै चुनाबी माहोल तातिएको छ ।
क्याम्पसले पहिले नै नेतृत्व पाईसक्नुपर्ने भएपनि यो भन्दा अघि निर्बाचन मण्डलका २ जना सदस्यले राजिनामा दिएसँगै निर्बाचन प्रक्रिया स्थगित भएको थियो । ब्यबस्थापन समितिले गत २९ गते निर्बाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनाबी महोल पुन: तातिएको हो । निर्बाचन मण्डलको कार्यतालिका अनुसार कार्तिक १ गते उम्मेद्वार हरुले मनोनयन दर्ता गरेका छन ।
नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र एमाले मिलेर मनोनयन दर्ता गराएका छन भने अर्को तर्फ माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चा गठबन्धन सहित चुनाबी मैदानमा छन । क्याम्पस निर्बाचनमा दलहरु केन्द्रीय सत्ता समिकरण भन्दा फरक देखिएका हुन । काँग्रेस,एमालेका तर्फबाट अध्यक्षमा लालबिर खड्का, सदस्यहरुमा प्रकाश कुमार जिसी, पदम प्रसाद शर्मा (पुडासैनी), हल्लु प्रसाद चौधरी, कृष्ण प्रसाद शर्मा (केपी घिमिरे), बिद्याशरण चौधरी, गुलाम महम्मद जागा मुसलमान, प्रेम कालाथोकी, पवन शर्मा रिजाल, ध्रुबनारायण चौधरी, गोपाल ज्ञाँवली, सुलोचना गिरी, महिला सदस्यहरुमा मिनादेबी गुरुङ्ग र बिना न्यौपानेले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै अर्को प्यानलबाट अध्यक्षमा बाबुराम चौधरी, सदस्यहरुमा होमप्रसाद शर्मा, कृष्ण प्रसाद भुसाल, दिल्ली बहादुर बुढाथोकी, थानेश्वर गैरे, मधु थापा क्षेत्री, दिनमणी आचार्य, बिश्वराज आचार्य र महिला सदस्यमा बिजया शर्मा रेग्मीले मनोनयन दर्ता गराएका थिए । जसमध्य महिला सदस्यकि उम्मेद्वार बिजया शर्मा रेग्मीले मनोनयन फिर्ता लिएकि छन । उनले एक बिज्ञप्ती जारी गर्दै आफुले मनोनयन फिर्ता लिएको जानकारी गराएकि हुन । उनको मनोनयन फिर्ता सँगै दुई महिला सदस्य पद निर्बिरोध भईसकेको छ ।
यसैगरी मनोनयन सँगै उम्मेद्वार हरुले भेटघाटमा आफुलाई बेस्त बनाएका छन । कार्तिक १० गते निर्बाचन हुनेछ । क्याम्पसमा मतदाता सँख्या २ सय ३५ रहेका छन ।

