Sidha Patra मंगलबार, कार्तिक ०४, २०७७

दाङ । दाङमा एक कोरोना संक्रमितको होम आईसोलेसनमै निधन भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनु भएको हो । उनी जन्डिसको बिरामी भएको बुझिएको छ ।

गएको असोज १ गते कोरोना परिक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखीएपछि श्रीमान–श्रीमती होम आईसोलेसनमा बस्दै आएका थिए ।

यो संगै जिल्लामै कोरोना संक्रमितको निधन हुनेको संख्या तिन पुगेकोे छ । यस अघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको थियो भने घोराहीमा बेवारिसे फेला परेको शवको कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]