
Ggp
cjs
Rmb
Gis
Pbu
Sgr
Cps
Gfs
Djs
pku
Rgp
Unsku
Srbpu
Rgp1
Lnp
Pes
Sds
Rgp
sbs

Bbbpu
Rgs
Gst
Wsp
Ggd
Asm
Rgu
Tsm
Rsb
Ssm
Bbu
Ksm
Pvg
Hal
Sls
Sbs
Vor
nsb
Rgu

Rpp
Jmb
Syp
Bml
Jmb
Mks
sab
bbt
Rmb
Pls
Ptm
Abd
Gsb
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब भेटिएको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको विच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । `हामी घटानास्थलमा छौ, तत्काल यो शब यहाँ सम्म के कसरी आयो भन्न सक्ने अवस्था छैन पौडेलले भन्नू भयो । पौडेलका अनुसार पुरुषको गोजिमा विधुतको बिल तिरेको कागजको आधारमा शिबराज नगरपालिका वडा नम्बर २ हल्लानगरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ तर त्यो बारेमा प्रहरीले अनुशन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयाे ।
राप्ती नदीमा शब भेटिने क्रम बढ्दै गएको छ । नदी तर्ने क्रममा बगेर ज्यान गुमाएका शबहरु भेटिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुराण मल्लले बताउनु भयो । शबलाई अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।
