
Pbu
Unsku
Sgr
Lnp
Rgp1
Rgp
cjs
pku
Djs
Srbpu
Ggp
Ses
Pes
Gfs

Ksm
Bbbpu
Hal
Sbs
Rsb
Rgs
Asm
Sls
Ggd
Pvg
Wsp
Rgu
Vor
Bbu
nsb
Ssm
Tsm
Rgu
Gst

Rpp
Jmb
Ptm
Bml
Mks
Abd
Gsb
sab
Rmb
Syp
Pls
bbt
Jmb
दाङ । बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो ।
भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ रहेकोे छ ।
त्यस्तै कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनु भयो । छोरा सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
