Sidha Patra शनिबार, भाद्र २३, २०८०

दाङ । यहीँ असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले  निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने निर्णय गरेलगत्तै भएको केहि असन्तुष्टि देखिएपछि नेपाली काङ्ग्रेस दाङको पहल सम्पूर्ण असन्तुष्टिको शनिबार आज अन्त्य भएको छ ।

बागी उम्मेदवार दिएका जोशिलाई टिकट दिएपछि असन्तुष्ट जनाउदै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले उम्मेदवार सच्याउनुपर्ने माग समेत गरेका थिए ।

नेपाली कांग्रेसले असन्तुष्ट समूहसँग हिजो शुक्रबारदेखि लगातार छलफल गर्दै आएको र आज बिहानको छलफलले विवाद मिलेको नेपाली काङ्ग्रेस दाङको कोषाध्यक्ष एबं पार्टीको प्रतिनिधि प्रकाश सुबेदीले जानकारी दिनुभयो । उक्त छलफलमा टंक सिंह बुढाथोकीको नेतृत्वमा चुनावी अभियानमा जाने निर्णय भएको र पार्टीको आधिकारिक उम्मेदवार जोशी नै भएको पार्टी प्रतिनिधि सुवेदी बताउनुभयो ।

त्यस्तै उक्त छलफलमा नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी,सचिव अर्जुन योगी कोषाध्यक्ष प्रकाश सुवेदी,सदस्य रेख बहादुर वली , असन्तुष्ट समूह र अध्यक्ष पदका उम्मेदवारको सहभागी रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]