
Djs
Ggp
Sgr
Rgp
Gfs
Pes
Unsku
Rgp1
pku
Ses
Pbu
cjs
Lnp
Srbpu

Vor
Rgu
Ggd
Rgu
Hal
Rgs
Sls
Bbu
Ksm
Asm
nsb
Bbbpu
Gst
Pvg
Ssm
Sbs
Wsp
Rsb
Tsm

Mks
Rmb
Abd
Jmb
Jmb
Ptm
sab
Syp
Pls
Bml
Rpp
Gsb
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० वर्षीय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
रा ३ पा ८०१४ नम्वरको मोटरसाइकल रिहार अमेलिया सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको मृतकका आफन्त मिरा चौधरीले जानकारी दिनु भयो । त्यस्तै मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् ।
दुर्घटनामा परी कालीचरण चौधरी मृत्यु भैसकेको छ भने मुखिया चौधरीलाई सामान्य चोट लागेको चौधरीले जानकारी दिनु भयो । अहिले मृक चौधरीको शबलाई लमही अस्पतालमा राखिएको छ भने घाईते चौधरीको उपचार भैरहेको छ । गढवाबाट दाङको तुलसीपुर जाने क्रममा मोटरसाइकल दुर्घटना भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
