
Pbu
Rgp
Djs
pku
Ggp
Srbpu
Unsku
Pes
Sgr
Rgp1
Ses
Lnp
cjs
Gfs

Asm
Sls
Bbbpu
nsb
Gst
Rgs
Bbu
Hal
Sbs
Pvg
Rgu
Ksm
Ggd
Wsp
Rgu
Vor
Rsb
Tsm
Ssm

Pls
Syp
Gsb
sab
Rmb
Mks
Jmb
Bml
bbt
Jmb
Abd
Rpp
Ptm
कञ्चनपुर । कञ्चनपुरको वनबासा पुल नजिकको एक जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन् ।
वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार बेहोस अवस्थामा फेला परेका हुन् । उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए ।
त्यस्तै बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्काको परिचय खुलेको छैन् । उनीहरु भारती प्रहरीको जिम्मामा रहेका छन् ।
