
Sgr
cjs
Srbpu
pku
Rgp1
Lnp
Unsku
Ses
Djs
Pes
Ggp
Pbu
Gfs
Rgp

Bbbpu
Bbu
Rgs
nsb
Ssm
Wsp
Rsb
Ggd
Tsm
Sbs
Gst
Rgu
Ksm
Rgu
Sls
Vor
Hal
Asm
Pvg

sab
Rmb
Gsb
Pls
Syp
Jmb
Bml
Rpp
Ptm
bbt
Jmb
Mks
Abd
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो कार्यालय परिसरमा आँखा परिक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल लमही दाङको सहयोगमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयको परिसर भित्रमा आज आँखा परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरुको समेत आँखा परिक्षण गरिएको प्रहरी प्रमुख (एसपी) ओलीले जानकारी दिनु भयो ।

