
Srbpu
Ggp
Unsku
Rgp
Pes
Gfs
sbs
Rgp1
Pbu
Djs
pku
Sgr
Lnp
cjs

Bbbpu
Bbu
Ksm
Vor
nsb
Sls
Hal
Ggd
Rgs
Rsb
Gst
Rgu
Wsp
Pvg
Rgu
Sbs
Tsm
Ssm
Asm

Ptm
Pls
Rmb
Gsb
sab
Jmb
Jmb
bbt
Syp
Bml
Mks
Abd
Rpp
दाङ । दाङमा बुधवार थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार घोराहीमा ३७, तुलसीपुरमा ८, राप्ती गाउँपालिकामा ७, लमहीमा ३, बंगलाचुलीमा र दंगिरशण गाउँपालिकामा १÷१ जना नयाँ संक्रमित थपिएका हुन ।
त्यसमध्य दूई जना डाक्टर समेत रहेको फोकल पर्सन चन्दले बताउनु भयो । यो संगै जिल्लामा कुल संक्रमितधको संख्या बुधवार सम्म १ हजार ६ सय २ पुगेको छ । हालसम्म दाङमा सक्रिय संक्रमितको संख्या ४ सय ५४ पुगेको छ । त्यसमध्य १ हजार १ सय ४८ जना निको भएर घर फर्किएका छन् । जिल्ला फोकल पर्सन चन्दका अनुसार हालसम्म दाङका ६ जनाको कोरोना संक्रमनका कारण मृत्यु भइसकेको बताउनु भयो ।
