
Lnp
cjs
Srbpu
Ggp
Djs
pku
Ses
Gfs
Unsku
Rgp1
Rgp
Pes
Sgr
Pbu

Rsb
Ksm
Wsp
Hal
Rgu
Asm
nsb
Bbu
Gst
Ggd
Sbs
Sls
Ssm
Rgs
Bbbpu
Tsm
Vor
Pvg
Rgu

Jmb
Pls
Rpp
Abd
sab
Bml
Syp
Jmb
Rmb
Ptm
Mks
Gsb
bbt
रोल्पा । रोल्पाको ऋचिमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत पर्ने तिला नजिक ऋचिमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
त्यस्तै बस सडकदेखि करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
