
Pes
Unsku
Lnp
Rmb
Ggp
pku
Sgr
Pbu
Rgp1
Srbpu
Rgp
Djs
sbs
Cps
Rgp
Gis
Gfs
cjs
Sds

Hal
Rgu
Pvg
Sbs
Wsp
Vor
Ggd
Bbbpu
Asm
Sls
Rgs
Tsm
Gst
Ssm
Rgu
Bbu
nsb
Ksm
Rsb

Jmb
Mks
Rmb
Gsb
Ptm
sab
Rpp
Syp
Pls
Jmb
bbt
Bml
Abd
दाङ । देउखुरीमा स्थायी रुपमा पार्किङ ब्यबस्था हुनुपर्ने अटो चालकहरुले स्थानीय सरकार सँग माग गरेका छन् । उनीहरुले लमही नगरपालिकाले अस्थायी रुपमा तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएको छ । २०७३ साल देखि आफुहरुले पार्किङ ब्यबस्था हुनुपर्ने माग सहित ३ पटक डेलिगेसन गएपनि कुनै पनि चाँसो नगरपालिकाले नदिएको लाली गुराँस टेम्पो यातायात प्रालिका अध्यक्ष तिर्थराज पोख्रेलले बताउनु भयो ।
हामीहरुले ५÷६ लाखमा गाडी किन्ने गर्छाैं । राज्यलाई राजश्व पनि बुझाउछौ तर हामीलाई स्थानीय सरकारले एउटा पार्किङको ब्यबस्था पनि गरिदिन नसक्दा हामी अति दुखी छौ,तर पनि अब अझ सशक्त भएर अवाज उठाउन तर्फ भने कहिले पनि छोड्दैनौ अध्यक्ष पोख्रेलले भन्नु भयो ।
लमहीमा दुई वटा यातायात प्रालि रहेका छन । ती दुई वटा प्रालिमा झन्डै २ सय अटोहरु रहेका छन् भने दर्ता नभएका पनि १५÷२० वटा रहेका छन् । सुनौलो देउखुरी र लाली गुराँस यातायात प्रालि रहेको छ । २०७३/०७६ सालमा स्थापना भएका हुन । अहिले उनीहरुले लमही बजारका तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएका छन् । उनीहरुले हाइवे चोक,धमलाको बोट र लमही बसपार्क अगाडीको खाली ठाउँ दिइएको छ ।
