
Pbu
Srbpu
Ses
Rgp1
Pes
Djs
Ggp
Rgp
Gfs
Unsku
Lnp
cjs
Sgr
pku

Vor
Rsb
Rgu
Ksm
Rgu
Ssm
Sbs
Gst
Sls
Asm
nsb
Hal
Bbbpu
Pvg
Rgs
Bbu
Wsp
Tsm
Ggd

bbt
Gsb
Syp
Ptm
Bml
Jmb
sab
Rmb
Pls
Abd
Mks
Rpp
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला समूहका महिलाहरुले दुई जना प्राणघाटक बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन् ।
अल्सर र मुटु सम्बन्धिका बिरामीहरु रहेका छन् । जस्मा सपना पुन मगर एपिन्डिस बिरामी र महिला सदस्य सुनमाया घर्ती मगर मुटु समबन्धी बिरामी परेका छ्न भने मगर महिला समुहका महिलाहरुले सुरुमा आफ्नै गोजिको पैसा एक सय रुपैया जम्मा गरेर पछि तीन सय उठाएर त्यसको ब्याज,देउसी भैलो खेलेर,भात खुवाई,न्वारान र प्रतियोगिताहरुमा भाग लिएर जम्मा भएको आर्थिकले दुखी गरिब र पराणघातक रोगका साथै समूह सद्स्य एकल महिलाहरुको निम्ति मलम पट्टी लागाउने काम गरेका छन् ।
२०७२ साल श्रवण १२ गते शनिबार मगर महिला संघको रुपमा गठन भएको संघ अहिले समुहको रुपमा चलि आएको छ । मगर महिला समुहले आगामी दिनमा गर्नु पर्ने कामहरु धेरै छन् भनेर बताउने गरेका छन् । मगर पहिला समुहले अहिले सम्म सहयोग गरि आएका संघ संस्था बाहेक मात्र जतिल अबस्थाका बिरामिहरु अहिलेको २ जना सहित ९ जनालाई सहयोग गरेको छ । मगर महिलाहरु आफ्नो घर चुलो चौका मात्र नभएर यो समुहमा बसि विभिन्न सिपमुलक,उद्योगी बन्ने समाज परिबर्तन गर्ने महिलाको हक अधिकार ल्याउने उद्येश्यका साथ अगाडि बढेको छ ।
मगर महिला समुहमा ६० देखि ६९ जना सम्म्को सद रहेकाछन् । त्यसैगरि मगर महिला समुहलाई चादै नै दर्ता गर्ने प्रक्रियामा रहेको उक्त समूह सदस्यहरुले बताएका छन् ।

