
Gfs
Djs
Rgp
pku
Ggp
Sgr
Pbu
Pes
Srbpu
Lnp
Ses
Rgp1
Unsku
cjs

Rsb
Sls
Bbbpu
Ssm
Vor
Rgu
Ksm
Tsm
Rgs
Sbs
Wsp
Pvg
nsb
Asm
Ggd
Bbu
Gst
Rgu
Hal

bbt
Bml
Mks
Jmb
Syp
Rmb
sab
Rpp
Pls
Ptm
Jmb
Abd
Gsb
कपिलवस्तु । विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् ।
विजयनगर गाउँपालिकाका वडा नम्बर६ ,७ र कृष्णनगर नगरपालिका वडा १२ भारतीय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउँछन् र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन् ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर,गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर र कटनिया घाट लगायतकाे क्षेत्र हुँदै प्रहरी र वन कर्मचारीको मिलोमतोमा काष्ठ भित्रिदै आएकाे स्राेतले जनाएको छ ।
