
Rgp1
cjs
Gfs
Unsku
Sgr
Srbpu
Pbu
Ggp
Pes
Djs
Rgp
Ses
pku
Lnp

Sls
Ggd
Rgu
Tsm
Hal
Ssm
Rgs
Bbu
Gst
Rsb
nsb
Asm
Ksm
Vor
Rgu
Wsp
Sbs
Pvg
Bbbpu

Jmb
Bml
Mks
Ptm
Syp
Abd
Rpp
sab
Jmb
bbt
Gsb
Rmb
Pls
कपिलवस्तु । नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ।
नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ।
विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो।
त्यस्तै वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी नायब निरीक्षक धर्मराज भण्डारी,समाजसेवी,विद्युत्तका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
