
Djs
Lnp
Pbu
Rgp
Rgp1
Unsku
Srbpu
Gfs
Pes
Ggp
cjs
Sgr
pku
Ses

Vor
Hal
Sls
Pvg
Wsp
Bbu
Sbs
Asm
Bbbpu
Ssm
Rgu
nsb
Gst
Tsm
Ksm
Rgu
Ggd
Rgs
Rsb

Pls
Jmb
Mks
bbt
Rmb
Gsb
Syp
sab
Bml
Ptm
Abd
Jmb
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्रीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समुहको साढे ३ हेक्टर क्षेत्र फल रहेको चौवरमा वृक्षारोपण भएको छ ।
समूहले आइतबार उपभोक्तालाई सहभागी गराइ श्रमदान मार्फत डाले घाँस सहित ३६ सय वृक्षारोपण गरिएको उक्त समुहा अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । पशु-चौपाया पालन गर्ने उपभोक्तालाई मध्यनजर गर्दै र नाङ्गो डाँडाको सदुपयोगका निम्ति उक्त वृक्षारोपण गरिएको अध्यक्ष घर्ती मगरले जानकारी दिनु भयो ।

