
Rgp
Sgr
pku
Rgp1
Srbpu
Djs
Gfs
Ses
Lnp
Pbu
Unsku
cjs
Ggp
Pes

Sls
Asm
Tsm
Gst
Bbu
Ksm
Wsp
Ggd
Bbbpu
Sbs
Rgu
Rgu
nsb
Ssm
Pvg
Hal
Rgs
Rsb
Vor

Pls
sab
Jmb
Gsb
bbt
Mks
Ptm
Abd
Jmb
Rpp
Rmb
Syp
Bml
रोल्पा । लगातार वर्षातका कारणले सहिद मार्ग गए रातीदेखि अबरुद्ध भएको छ । थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङमा पहिरो गएर सड्क पूर्ण रुपमा बन्द हुँदा बाटो अबरुद्ध भएको हो ।
पहिरोका कारण सुरक्षित सुत्केरी हुन थबाङ जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको आबश्यक सल्लाह अनुसार थबाङदेखि घोराही जाँदै गरेको बसमा एक गर्भवती महिला लगायत सयौं यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।
त्यस्तै सोही पहिरो खस्नाले पुर्बी रुकुमसम्म पुग्ने रात्रि बस समेत बाटोमा अल्पत्र परेका छन् । भारी वर्षात हुँदा घोराही थबाङ हुँदै पुर्बी रुकुम रात्री बस घोराही थबाङ जीव , लिबाङ,थबाङ जीव,त्यस्तै छोटो रुतको गाडी घर्ती गाउँ,मिरुल,भाबाङ,राङ्सी, राङ्कोट लगायतका स्थानहरुमा चल्ने बाटो सहिद मार्ग नै हो ।
उक्त बाटो नै अबरुद्ध हुँदा थबाङ,महत,खाबाङ, लुगुम, लगायत पुर्बी रुकुम हुँदै बाग्लुङ जाने बाटो पुर्ण बन्द हुने भएको छ । उक्त बाटो बन्न केही दिन लाग्न सक्ने सहकर्मी गोबिन्द सहयात्रीले बताउनु भएको छ ।
