
Gfs
Ses
Sgr
Ggp
Pbu
Srbpu
Lnp
Rgp1
Unsku
Pes
cjs
Rgp
Djs
pku

Ssm
Wsp
Bbbpu
Rgu
Vor
Hal
Rgu
nsb
Bbu
Rgs
Ggd
Ksm
Sbs
Tsm
Asm
Pvg
Rsb
Gst
Sls

Jmb
Bml
Mks
bbt
Jmb
Pls
Rpp
Ptm
Rmb
sab
Gsb
Abd
Syp
दाङ । लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मि.लि. ग्राम लागु औषध (ब्राउन सुगर) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही-५ अर्नवाकि बालिका सुनार, लमही नपा वडा-५ कोईलाबास रोड निवासी राउडी भन्ने बिक्रम कुमार गुप्ता र बर्दाघाट नपा-६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।
लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले जानकारी दिए । उनले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत,घोराही दाङवाट ५ दिनको म्याद थप गरि आबस्यक अनुसन्धान प्रकिया अगाडी बढाएको बताए ।
त्यस्तै पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकि थिईन ।
