
Pbu
Lnp
sbs
Rgp1
Srbpu
pku
Sgr
Djs
Gfs
Ggp
cjs
Unsku
Rgp
Pes

Sbs
Ssm
Rgs
Rsb
Rgu
Asm
Ggd
Pvg
Gst
Tsm
Bbu
Rgu
Sls
Vor
Ksm
Bbbpu
Hal
Wsp
nsb

Pls
Gsb
Mks
sab
Syp
Ptm
bbt
Rpp
Jmb
Jmb
Abd
Bml
Rmb
दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ ।
के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका वडा नम्बर १३ दाङको आयोजना तथा परिवर्तन गाउँपालिका वडा नम्बर १ को सहकार्य एवं समन्वयमा कोरोना भाइरस कोभिड उन्नाइसलाई रोकथाम गर्न वडा नम्बर एक कुरेलिको खरिबोट बजारमा रहेकोे प्रतीक्षालयद्वारा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजारमा माक्स नलगाई हिड्ने मानिसहरुलाई बोलाएर निशुल्क रुपमा माक्स र सेनिटाइजर वितरण कार्य आश्विन २३ गतेदेखि सुरु गरिएको हो ।
वर्तमान समयमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई रोकथामको लागि र समाजमा जनचेतनामूलक जगाउन संस्थाका स्वयंसेवक हरुवाट निशुल्क रुपमा माक्स तथा सेनिटाइजर वितरण गर्दै दैनिक स्कुल,कलेज र बजार क्षेत्र वरपर हिड्दुल गर्ने मानिसलाई अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गर्नु पर्छ भनि निशुल्क परामर्श सहित माक्स तथा सेनिटाइज वितरण गरिरहेको संस्थाका सल्लाहकार बिशाल रोका मगरले जानकारी दिनु भएको छ ।
त्यस्तै १ नम्बर वडा कार्यालयहरुमा संचालित विद्यालयहरु र गाउँघरमा संचालित आमा समुह लगायत सम्पुर्ण जनसमुदायहरुले पनि निशुल्क सर्जिकल माक्सको निम्ति यसै प्रतीक्षालयमा वडा कार्यालय संग समन्वय गर्नहुन समेत संस्थाले अनुरोध गरेको छ ।
