
Djs
Srbpu
Cps
Sgr
Pbu
cjs
Rgp1
Rgp
Gis
Ggp
Rgp
Lnp
Sds
pku
sbs
Pes
Rmb
Unsku
Gfs

nsb
Asm
Vor
Hal
Rsb
Ggd
Bbbpu
Rgs
Tsm
Ksm
Sbs
Rgu
Ssm
Sls
Rgu
Wsp
Pvg
Bbu
Gst

Ptm
Gsb
Jmb
sab
Pls
Rmb
Mks
Rpp
Abd
bbt
Bml
Syp
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरियाको निजि सस्थागततर्फको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै अभिभावक तथा बुद्दिजिवि गढवा गाउँआलिका वडा नम्वर -७ चन्दनपुर निवासी मान बहादुर ओलि तथा हिरा ओलिले २ सय थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग प्रदान गर्नु भएको छ ।
हाल विश्वभर माहामारिकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) बाट सुरक्षित हुनको लागि सेनिटाईजर र मास्कको प्रयोग गर्न जरुरी रहेपनि समाजमा अझै ब्यवाहारिकपक्षमा चेतनाको ज्ञान फैलाउन जरुरी रहदै आएको भने अर्कोतर्फ कतिपय बालबालिकाहरु आर्थिक पक्षको कमिले गर्दा मास्क/ सेनिटाईजर प्रयोग गर्न कठिन भएकाले आवश्यकताअनुसार स्कुलका बालबालिकाहरुलाई स्कुलको माध्यमबाट मास्क र सेनिटाईजर बितरण गरिदिनका लागि आफुले सहयोग गरेको बताउनुभएको छ ।
सहयोग धेरै ठुलो नरहेपनि सस्थागत बिध्यालयलाई गरिएको यो सहयोगलाई नमुनात्मक सयोगकोरुपमा बुझिदिनुहुन समेत सबैलाई अभिभावक ओलिले बताउनु भएको हो ।
सहयोगकोलागि धन्यवाद:
यसैबीच स्कुल परिवारलाई सहयोग प्रदान गर्नुहुने अभिभावक तथा बुद्दिजिवी ओलि परिवारलाई बिध्यालय परिवारको तर्फबाट स्कुल प्रशासनले धन्यवाद ज्ञापन गरेको बिध्यालय प्रशासन प्रमुख टोपेन्द्र खनालले जनाउनु भएको छ । सहयोगलाई सानो र ठुलोकोरुपमा तुलना गर्नुभन्दापनि सहयोग एउटा नमुनात्मक कार्यको उदाहरण हुने र यसप्रकारका उदाहरणीय कार्यले समाजमा भएका नकारात्मकपक्षलाई सकारात्मकपक्षमा रुपान्तरण गर्न सहज हुने खनालले बताउनु भएको छ ।
