
Gsb
Rks
Fmb
Ssb
Csb
Ksb
Usb
Nsb
Ssb
jsb
Bsn
Tgp
Ksb
Ppu
Ksb
Rsb

Hl1
Ssb
Usb
Tsb
Gsb

Rgu
ptl
Nps
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ।
यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।
त्यस्तै आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
