
Unsku
Djs
Ggp
Sgr
Rgp1
Lnp
Srbpu
sbs
Pbu
cjs
Rgp
Gfs
Pes
pku

Rgu
Bbu
Hal
Tsm
Asm
Gst
Vor
Rgu
Ggd
Ksm
Pvg
nsb
Rgs
Sbs
Bbbpu
Ssm
Sls
Wsp
Rsb

Mks
Ptm
Gsb
Jmb
bbt
Syp
Jmb
Rmb
Pls
Abd
Rpp
sab
Bml
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिएको छ ।
राप्ती गाउँपालिकाकाे मुल गेटमा मंगलबार बिहान ९:३० देखि१०:३० बजेसम्म एक घण्टा भ्रष्टाचारीलाई कार्वाहीकाे माग गर्दै दबाब मुलक कार्यक्रम गरिएको हो ।
राप्ती गाउँपालिकाका संयाेजक दाेर्ण जिसीकाे अध्यक्षतामा भएकाे दबाब मुलक कार्यक्रममा भ्रष्टाचार गर्न पाईदैन,दाङमा भष्ट्राचारीलाई निषेध, नदीजन्य पदार्थको चाेरी बन्द गर जस्ता प्लेकार्ड बोकेर कार्यक्रममा बिराेध गरेका थिए ।
गत महिना प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि रास्वपाले सत्य तथ्यकाे माग राखी बिराेध गर्दै आइरएकाे छ ।
