
cjs
Pes
Rgp1
Djs
Unsku
pku
Sgr
Srbpu
Rgp
Lnp
Ses
Pbu
Gfs
Ggp

Wsp
Rgu
Rsb
Ssm
Bbbpu
Bbu
Rgu
Tsm
Pvg
Sls
Sbs
Asm
Rgs
Gst
Ksm
Ggd
Hal
nsb
Vor

Abd
Ptm
Rmb
Rpp
Jmb
Mks
Pls
bbt
Gsb
Jmb
Bml
Syp
sab
दाङ । ट्राफिक नियमको पालना गराउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ एवं जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त आयोजनामा जीर्ण सडक मर्मतमा जुटेको छ ।
अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरेको नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको छ । घोराही लमही सडक खण्डमा ठूलठूला खाल्डा परेपछि संभावित हुनसक्ने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले टिप्परमा मिस्कट ल्याएर ग्राभेल भिछाएर खाल्डाखुल्डी पुरेको छ ।
त्यस्तै सडक बिभाग र नगरपालिकाको काम ट्राफिक प्रहरीले दाङ जिल्लाको विभिन्न क्षेत्र र बजारका सडकहरुमा परेको खाल्डाखुल्डी पुरे पछि आवत जावतमा सहज र दुर्घटना न्युनिकरणमा समेत सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।
खाल्डाखुल्डी हुँदा आवागमनमा समस्या भएको थियो केही ठुलो गाडी बाटोमा फसेको पनि ट्राफिक प्रहरीले उद्घार गरेको दाङ ट्राफिक प्रमुख मल्लले भने ‘ग्राभेल हालेर पुरेपछि अहिले सम्भावित हुनसक्ने सवारी दुर्घटना र खाल्डामा जमेको पानी पैदलयात्रुलाई छ्यापिने डर हटेको छ ।’
