
Rgp
Ses
Unsku
Lnp
pku
Srbpu
Gfs
Pbu
Djs
cjs
Ggp
Rgp1
Pes
Sgr

Bbbpu
Ksm
Sbs
Pvg
Rgu
Hal
Rgu
Wsp
Sls
Tsm
Vor
Ssm
nsb
Gst
Rsb
Rgs
Asm
Bbu
Ggd

Bml
Jmb
Syp
Jmb
Rpp
Mks
Gsb
bbt
Pls
Rmb
Abd
sab
Ptm
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार निधन भएको हो । उहाँको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
मृतक न्यौपानेलाई ३ र ४ दिन यता देखि सामान्य खोकी लागेको र ज्वरो आउने गरेको थियो । न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
