
Csbus
Syees
Gsl
Rbs
Nssbus7
Ssbus
Bksbus5
Jsbus
syysr
Amb
Pbu
dsbus
Gsbus
Ddhbs
Ratbs
gms

Sbs
Ksm
Pvg
Rsb
Asm
Bbu
Vor
Rgs
Wsp
Tsm
Ssm
Hal
nsb
Bbbpu
Ggd
Sls
Rgu
Gst
Rgu

Jmb
Mks
Pls
Bml
sab
Jmb
Rpp
Syp
Rmb
Abd
Gsb
Ptm
bbt
१.आँखा राम्रो उज्यालो झलमल शुचिता तान्न सक्ने सशक्ति
आएको गर्न पूजा अचम कवि छ याे साथमा पूर्णभक्ति
खाली राखेर बस्ने समुचितपलमा स्थान निर्देश पाएँ
निम्तो स्वीकार गर्दै तन मन धनको मिल्छ सत्कार आएँ ।
२.आँखाको भित्र राख्ने रहर छ कविको इन्दिरा भन्न आएँ
खोतल्ने भित्र जम्मै अवयव कसिला खेलमा जन्म आएँ
पग्लेको हैम ढिक्का सललल सरिता बग्छ जो देख्न आएँ
आफ्नै ठानेर साथी जनम जनमको काव्य यो लेख्न आएँ ।
३.लान्छ्यौ भित्री गुफामा प्रचलित लयमा घुम्न बारी बगैंचा
होला पक्कै उघारो सुपथ मलम झैं बस्न झाडी फलैचा
चाहेको गर्न दावी अभिनव मनको मेट्न सारा तुवाँलो
इच्छा हाे पूर्ण गर्ने सकुशल दुइको छैन आत्मा र कालो ।
४.आँखाले वोल्न थालून् चलपल गरियोस् मोक्षको मोज लुट्दै
आत्माले मोज़ मानोस् उचित समयमा देह भिन्नै नछुट्दै
ढोकाको खुल्छ ताल्चा सहजसित सबै गर्छु सत्कार भन्दै
चल्दा झैँ तीर्थ यात्रा पुलकित म बनूँ साँझमा मुग्ध बन्दै ।
५.पाएँ लौ स्वाद चाखें अनुभव गरियाे दिव्य आदर्श खेल
भन्ने विश्वाश जागोस् तरह तरहका बल्ल उर्लान्छ भेल
सारा पाखा पखेरा वन कुसुम फुलून् दिव्य बास्ना चलाई
भन्ने छिन् इन्दिराले चहल पहलमा मोक्ष मिल्छन् मलाई ।
चन्द्रमणि अधिकारी
तनहुँ नेपाल
