
Ggp
Lnp
Sgr
Djs
Rgp
Rgp1
Pes
Srbpu
Ses
cjs
Unsku
Pbu
pku
Gfs

nsb
Pvg
Sls
Ssm
Rgu
Gst
Ggd
Rgs
Ksm
Bbbpu
Rsb
Asm
Bbu
Hal
Rgu
Sbs
Tsm
Vor
Wsp

Bml
Jmb
bbt
Jmb
Pls
Abd
Ptm
Rpp
sab
Mks
Gsb
Syp
Rmb
कपिलवातु । बिजायनगर सशस्त्र सीमा बल,नेपाल प्रहरी र बन कर्मचारीद्वारा तस्करले लुकाइराखेको काठ बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिका ७ दत्तापुर गाउँमा लुकाइछिपाइ राखेको ४ वटा सिसमको गोलिया १६ क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे जनाएकाे छ ।
शनिबार बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले ३० हजार बराबरकाे काठ बरामद गरेकाे हो । कपिलवस्तु -भारतको बलरामपुर सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र सहगवनकाे काठ ल्याउने गरेको विजयनगर गाउँपालिकाका वडा ५ ठाकुरापुरका बन कर्मचारीले जनाएका छन् ।
भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउँछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर,गेडुवाजाेत,दत्तपुर ठकुरापुर,कटुवा घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएका छन् ।
