
Gfs
Rgp
Pes
Pbu
Djs
Ses
Sgr
cjs
Rgp1
Srbpu
pku
Ggp
Unsku
Lnp

Rgs
Sbs
Ksm
Bbbpu
Hal
Tsm
Wsp
Ggd
Pvg
Ssm
Rsb
Asm
Bbu
Vor
nsb
Gst
Sls
Rgu
Rgu

sab
bbt
Jmb
Mks
Pls
Gsb
Rpp
Syp
Ptm
Rmb
Jmb
Abd
Bml
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०।०३।१३ गतेको पत्रादेशानुसार प्रहरी प्रभाग बलम्बु काठमाडौं काज सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई शनिबार एक कार्यक्रमका बीच भब्य बिदाई गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक न्यौपानेलाई मायाको चिनो प्रदान गर्देै बिदा गर्नु भएको थियो ।
व्यक्तिगत,पारिवारीक तथा पेशागत वृत्तिविकासको सफलता र आगामि कार्यकाल सफल रहोस भन्ने कामना सहित दाङ प्रहरी कर्मचारीहरुले भब्य बिदाई गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

