
Djs
Srbpu
Rgp
Rgp1
Lnp
Sgr
sbs
Unsku
Pbu
Pes
pku
cjs
Gfs
Ggp

Rgu
Hal
Tsm
Vor
Ggd
Ksm
Sls
Sbs
Wsp
Asm
Gst
Rsb
Rgu
Ssm
Bbbpu
Bbu
Pvg
nsb
Rgs

Gsb
Ptm
Pls
Abd
Bml
Rmb
Jmb
sab
Rpp
Mks
Syp
bbt
Jmb
दाङ । ७२ औं जननेता मदन भण्डारीको सप्ताह व्यापी जन्मजयन्तीको शुक्रबार दोस्रो दिन फलफूल वितरण गरि मनाइएको छ ।
नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालका इमर्जेन्सी,ओपिडी,भर्ना भएका तथा सुत्केरी लगायतका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
जिल्ला कमिटी दाङका सदस्य एवं लमही नगरका इन्चार्ज रतन कुमार केसीको अगुवाइमा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सीता सिग्देल न्यौपाने,केन्द्रिय अनुशासन आयोगका सदस्य सरस्वती गौतम,लुम्बिनी प्रदेश कमिटी सदस्य कुल बहादुर केसी,बेदनिधी धिताल,मिना गुरुङ तथा जिल्ला कमिटी सदस्य लक्ष्मी शर्मा,पवन शर्मा रिजाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

