
pku
Rgp1
Unsku
Sgr
Lnp
Gfs
Ses
Pbu
Djs
Pes
Srbpu
Rgp
Ggp
cjs

Ssm
Ksm
Rgu
nsb
Rgu
Asm
Hal
Rgs
Wsp
Bbbpu
Pvg
Tsm
Ggd
Rsb
Sbs
Gst
Vor
Sls
Bbu

Bml
Rmb
Gsb
Mks
Abd
sab
Pls
Rpp
Jmb
Syp
bbt
Ptm
Jmb
दाङ । देउखुरीको गढवामा मधेसी समुदायको सशक्तीकरण सम्बन्धी अभिमुखकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
कार्यक्रम जनता माध्यमिक विद्यालयको सभाहलमा मधेशी आयोग ज्वत्रल ललितपुरको आयोजनामा निश्चित मधेसी समुदाय र जातिको इतिहास, संस्कृतिको पहिचान,हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम मधेसी आयोगका माननीय विजय कुमार गुप्ता ज्यूको अध्यक्षतमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रशिक्षक तथा यादव समाज महासंघका केन्द्रीय उपाध्यक्ष भगवानदाश यादव,अतिथी मधेसी आयोगका सचिव रुद्र प्रसाद लामिछाने,यादव समाज सेवा संघका पूर्व अध्यक्ष हरिराम यादव,जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव,जनज्योति माध्यमिक विद्यालय राजपुर-२, मेटरियाका प्रधानाध्यापक केशवराम यादव,रोजी बड्स बाल बाटिकाका प्रधानाध्यापक राजु यादव,शिक्षक राम कुमार यादव, बोध प्रकाश यादव,हेमन्त कुमार यादव,स्वामी दयाल यादव,यादव विद्यार्थी संघका अध्यक्ष सुदिप यादव लगाएतका यादव समुदायका बुद्धिजीवी,युवा, विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो।
यस अभिमुखीकरणमा कार्यक्रमको विषय वस्तुमा प्रवेश गर्दै मधेशी आयोगका सचिव रुद्र प्रसाद लामिछानेले अब मधेशी समुदायका लागि अवधि भाषामा लोकसेवा आयोग पास हुने व्यवस्था हुनुपर्ने कुरा सोच्नुपर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा प्रमुख अतिथि प्रशिक्षक तथा यादव समाज महासंघका केन्द्रीय उपाध्यक्ष भगवानदाश यादवले मधेसी समुदायको परिचय, भाषा, संस्कृति, रहनसहन, मधेशी समुदायको अवस्था लगायतका समसामयिक विषयमा प्रशिक्षण गर्नु भएको थियो।
त्यस्तै अभिमुखीकरण कार्यक्रममा रेडियो सँझा आवाज गढवाका हेडलाइन म्यानेजर तथा देउखुरी क्षेत्रका क्रियाशील पत्रकार दुःख हरण यादवले सहजीकरण गर्नु भएको थियो।

