
Srbpu
Rmb
sbs
Gis
Ggp
Sgr
Unsku
Rgp
Lnp
Djs
Rgp
pku
Rgp1
Pes
Pbu
Gfs
Cps
cjs
Sds

Ggd
Rgu
Rgu
Vor
Ssm
Bbu
Hal
Asm
Gst
Tsm
Wsp
Pvg
Sbs
nsb
Bbbpu
Rsb
Ksm
Sls
Rgs

Abd
Jmb
sab
Pls
Rpp
Mks
bbt
Ptm
Bml
Syp
Jmb
Gsb
Rmb
दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले प्रदेश नम्बर ५ को थाइ राजधानी देउखुरी तोकिएकोमा खुसि व्यक्त गर्नु भएको छ ।
उद्योग बाणिज्य संघले पहिले अस्थायी राजधानी बुटवल तोकिदा पनि बिरोधका कार्यक्रमको नितृत्व गर्दै आएको र हाल थाइ राजधानी सबै जिल्लालाइ पायक पर्ने स्थानमा तोकिएकोमा देउखुरी क्षेत्रलाइ राजधानी बनाउन पहल गर्ने सम्पुर्णलाइ धन्यवाद समेत ब्यक्त गर्नु भयो ।
सबै जिल्लालाइ पायक पर्ने स्थान,राजधानीका लागि चाहिने प्रसस्त भुभाग, स्वस्छ हावापानी र पुर्ब पश्चिम् हाइबे संग जोडिएको क्षेत्र भएकाले हाल सरकारले गरेको निर्णयलाइ सबै जिल्लाले स्वागत समेत गर्नु पर्ने बताउनु भएको हो ।
राजधानी आयो भन्दैमा मख्ख पर्ने मात्रै हैन अब राजधानी संगै बिभिन्न चुनौती पनि संगै आएको र सबै दल,संघ सस्था र आम नागरिक एक्यवद्ध भएर सम्पुर्ण देउखुरिको बिकासमा लाग्न समेत अनुरोध गर्नु भएको छ ।
