
Srbpu
pku
Pbu
cjs
Ses
Djs
Unsku
Lnp
Rgp1
Pes
Sgr
Rgp
Gfs
Ggp

Ggd
Wsp
Hal
Asm
Bbbpu
Sbs
nsb
Rgu
Rgu
Bbu
Rgs
Sls
Tsm
Ksm
Vor
Pvg
Rsb
Ssm
Gst

bbt
Rmb
Mks
Jmb
Syp
Rpp
Ptm
Jmb
Pls
Gsb
Abd
Bml
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार एक कार्यक्रमको आयोजना गरि महिला चेम्बर अफ कमर्स गठन गरिएको छ ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो अन्तर्गत रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको हो । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेम लाल बेल्वासेको अध्यक्षतामा सम्पन्न भेलाले लक्ष्मी पोख्रेलको अध्यक्षतामा ७ जना पछि थप गर्ने गरि २१ सदस्यीय रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा कमला घिमिरे, द्वितीय उपाध्यक्षमा नारायणी पोख्रेल,महासचिवमा राधा पाण्डे,कोषाध्यक्षमा गोमा थापा,सचीवमा बिस्ना जैसी र सह-कोषाध्यक्षमा कमला पोख्रेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा क्रमशः ललिता खनाल, राधा चौधरी,सरिता सुवेदी,सरिता पौडेल, सरिता उलही मगर,सीता चौधरी र पार्वती भट्टराई रहेकाछन भने ७ जना सदस्य पछि थप गरिने नव निर्वाचित अध्यक्ष लक्ष्मी पोख्रेलले जानकारी दिएकी छन् ।

