
Ggp
Lnp
pku
Rgp
Gfs
Sgr
Ses
Srbpu
cjs
Unsku
Pes
Rgp1
Djs
Pbu

Hal
Bbu
Rgs
Rsb
Rgu
Asm
Ssm
Sbs
Sls
nsb
Ggd
Vor
Pvg
Ksm
Gst
Bbbpu
Wsp
Rgu
Tsm

Abd
Syp
Jmb
sab
Ptm
Mks
Pls
Bml
Gsb
Rmb
Jmb
Rpp
bbt
दाङ । तुलसीपुरमा लागुओैसध दुर्व्यशन न्युनिकरण सम्बन्धि सचेतना तथा विद्यार्थीहरुसंग सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र ( सुधार गृह) को आयोजनामा सहिद स्मृति आवसिय उच्च माध्यमिक विद्यालय तुलसिपुर १७ बनकट्टा हेमन्त्पुरमा शनिवार कार्यक्रम सम्पन्न भएको हाे ।
नयाँ पाइला पुनर्स्थापना केन्द्रका सल्लाहकार सुन्दर गौतमकाे अध्यक्षता तथा स्वच्छ नेपाल दाङका अध्यक्ष बिन्दु गिरीकाे प्रमुख आतिथ्यता र बि.आर डेण्टल हस्पिटल तुलसीपुरका डा.भुवनेश्वर भुषालकाे बिशिस्ट अतिथिमा सम्पन्न कार्यक्रममा वसन्त बहादुर पुनले प्रशिक्षण दिनु भएको थियाे ।
नयाँ पाईला पुनर्स्थापना केन्द्रका कार्यकारी प्रमुख शुरेष भुषालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरु,विद्यालयका संयाेजक यादव अधिकरी र गिता अधिकारिको समेत उपस्थिति रहेको थियो ।
