
Gfs
Sgr
Lnp
pku
Pbu
Rgp
Ggp
Rgp1
Srbpu
Unsku
cjs
Djs
Ses
Pes

Rgu
Rsb
nsb
Pvg
Asm
Tsm
Bbu
Rgu
Ssm
Hal
Ggd
Sbs
Sls
Vor
Bbbpu
Wsp
Rgs
Gst
Ksm

Rmb
Gsb
sab
Mks
Syp
Abd
Rpp
Jmb
Jmb
Bml
bbt
Ptm
Pls
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले साईबर,सुरक्षा,जबरजस्ती करणी,अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम भएको हो ।
स्कुलको व्यवस्थापन तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, उक्त स्कुलमा विभिन्न विषयमा बृज कोषको तयारी गरिरहेका विद्यार्थीहरु लगायत अन्दाजी २०० जनाको सहभागिता रहेकोे उक्त कार्यक्रममा एसपी ओलीले प्रशिक्षण दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले साईवर अपराध,जबरजस्ती करणी,आत्महत्या,चोरी,लागू औषध,बाल विवाह, जातिय छूवाछुत,यौन दुर्ब्यवहार लगायत विभिन्न अपराधहरु नियन्त्रण तथा प्रहरीलाई सम्पर्क गर्ने माध्यमहरुको विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


