
Lnp
Pbu
Unsku
Srbpu
pku
Rgp1
Sgr
Ggp
Rgp

Gst
Sls
Ggd
Rgs
Rgu
Hal
Rgu
Vor
Asm
Sbs
Wsp
Tsm
Ksm
Ssm
Rsb
Pvg
Bbu
nsb
Bbbpu

Abd
Gsb
Rpp
Bml
Pls
Jmb
Ptm
Rmb
bbt
Syp
sab
Mks
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लाखौं रुपैया हिनामिना भएपछि त्यहाँका उपभोक्ताहरुले संस्थामा ताला लगाएका छन् ।
अमृतपुर खानेपानि उपभाेक्ता तथा सरसफाई संस्था तुलसीपुर ३,८ र ९ मा कार्यसमितिका पदाधिकारीहरुले २० लाख ४९ हजार ९०० रकम विगत लामाे समयदेखि पेष्किका नाममा अपचलन गरेकाे उनीहरुमा आरोप लागेको छ।
सार्वजनिक संस्थाकाे सञ्चालन र संरक्षण गर्ने दायित्व लिएकाहरुलेनै यस्ताे गैरकानुनि काम गरेकाले यसकाे छानविन गर्न,रकम असुल गर्न र आबस्यक कारवाहि गर्न तुलसीपुर उपमहानगरपालीका समक्ष उपभाेक्ताकाे तर्फबाट अनुराेध गरेको पुर्ब कोषाध्यक्ष भिमकान्त बस्याल (संगीत) जानकारी दिएका छन् ।
त्यस्तै कार्यसमितीले कोषको रकम हिनामिना गरेको भन्दै आक्रोसित उपभोक्ताहरुले जिरखानेपानी कार्यालय घेराउ गर्नुको साथै संस्थाको २० लाख बढी रुपैया हिनामिना गरेको भन्दै यथार्थ विवरणको माग गरी कार्यालयमा ताला लगाएका छन् ।
उपभोक्ताहरुले यस विषमा कुनै टुंगो नलागे सम्म कार्यालयमा ताला यथावत राख्ने निर्णय गरेको बस्यालले जानकारी दिएका छन साथै खानेपानी आपुर्तिमा कुनै अवरोध नहुने बताएका छन् ।
