
Ses
Srbpu
Pbu
Gfs
Unsku
Pes
Rgp1
Sgr
pku
Rgp
Djs
cjs
Lnp
Ggp

Ggd
Gst
Tsm
Vor
Rsb
Rgs
Rgu
Rgu
Sbs
Hal
Asm
Ksm
Bbu
Sls
nsb
Bbbpu
Wsp
Pvg
Ssm

Mks
Abd
Jmb
Gsb
bbt
Ptm
Pls
Rmb
Rpp
Bml
Syp
sab
Jmb
धनगढी । कैलालीमा अबैध काठसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ कोलमुडा स्थित भित्री सडक खण्डमा गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला गएराति पक्राउ परेका हुन्।
त्यस्तै साउँदले चलाएको लु ४ त ४७६६ नम्बरको ट्याक्टरमा अबैध रूपका सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा फ्रेम र ७ (सात) फिट लम्बाई भएको १८ वटा कडी फेलापारी अस्थाई प्रहरी पोष्ट ओलानीले नियन्त्रणमा लिएको छ । ट्याक्टर र दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।दिनेशखबर
