
Pbu
Unsku
Ggp
Rgp
Srbpu
Rgp1
Sgr
pku
Lnp

Bbu
Tsm
Asm
Gst
Rgs
Ksm
Hal
Pvg
Ggd
Rgu
Bbbpu
Vor
Wsp
Rsb
Ssm
nsb
Sbs
Rgu
Sls

Gsb
Bml
sab
Rmb
Pls
Jmb
Abd
Rpp
Ptm
Mks
Syp
bbt
Jmb
धनगढी । धनगढीमा लागुऔषध सहित क्लिनिक संचालक गणेश बाग पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन्। डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले संचालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ। कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गदैछ । दिनेशखबर
