
pku
Ggp
Rgp1
Sgr
Ses
Djs
Gfs
Unsku
Pbu
Pes
Rgp
cjs
Lnp
Srbpu

Bbu
Tsm
Rgu
Rgu
Vor
Hal
Wsp
Rsb
nsb
Ksm
Gst
Pvg
Asm
Bbbpu
Sls
Sbs
Ggd
Ssm
Rgs

Jmb
Pls
Jmb
Bml
Rmb
Syp
Mks
Gsb
sab
Rpp
Ptm
bbt
Abd
दाङ । किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका वडा नम्बर १ ले सिंचाईका लागि मोटर प्रदान गरेको छ ।
वडा नम्बर १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो ।
यो टोलमा बीस घरधुरी संख्या हुनुहुन्छ, उहाँहरुको खेतीयोग्य जमिनलाई सिंचाई पुग्ने गरि एक ओटा मोटर प्रदान गरेका छौ, यदि एउटा मोटरले सिंचाईमा समस्या भएमा आवश्यकता अनुशार थप प्रदान गर्ने छौं’- वडा अध्यक्ष पौडेलले भन्नु भयो ।
मंगलबार टोलबासीलाई बोलाएर २ हर्स पावरको मोटर प्रदान गरिसकेको र भोलि या पर्सि तिर फेरी अर्को मोटर प्रदान गर्ने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ । त्यस्तै आज दिएको मोटर भन्दा त्यो मोटर केहि ठुलो रहेको वडा अध्यक्ष पौडेलको भनाई रहेको छ ।दाङसमाचार
