
Ses
Rgp1
Sgr
Pes
Rgp
Gfs
Pbu
Unsku
pku
Djs
Srbpu
cjs
Lnp
Ggp

Bbbpu
Rsb
nsb
Ssm
Rgs
Pvg
Sls
Rgu
Tsm
Gst
Rgu
Sbs
Vor
Wsp
Asm
Ksm
Hal
Bbu
Ggd

sab
Gsb
Jmb
bbt
Rpp
Syp
Pls
Mks
Abd
Ptm
Rmb
Bml
Jmb
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ३,कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्।
गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनु भयो ।
नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षीय रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षीय सुरज सुवेदी रहेका छन् । त्यस्तै बेपत्ता भएका दुबै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताउनु भयो ।
