
Djs
Gfs
Rgp
cjs
Lnp
Sgr
Ggp
Pbu
Pes
Ses
pku
Unsku
Rgp1
Srbpu

Ggd
Ksm
Sls
Gst
Tsm
Asm
Ssm
Pvg
Wsp
Rgu
Rsb
Sbs
Hal
Bbbpu
Vor
Rgs
Rgu
nsb
Bbu

Rpp
Jmb
Mks
Gsb
Rmb
Syp
Jmb
sab
bbt
Ptm
Bml
Abd
Pls
दाङ । बागेश्वरी असल शासन युवा क्लव ( बास नेपाल) लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन भएका छन् ।
शुक्रबार दाङको लमही नगरपालिकाको सभाहलमा आयोजित भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन मार्फत विष्टको संयोजकत्वमा ५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
जसको सह-संयोजकमा समिर ओली, सदस्य सचिवमा रामबहादुर परियार र सदस्यहरूमा प्रदिप बोहरा, बिमला घर्ती रहेका छन् । यस्तै बास नेपालले देशभरका पालिकाहरूमा शाखा विस्तार गर्ने योजना समेत बनाएको छ ।
