
Rgp
cjs
Sgr
Ggp
Rgp1
pku
Ses
Srbpu
Unsku
Lnp
Djs
Gfs
Pbu
Pes

Sbs
Bbu
nsb
Ggd
Wsp
Hal
Rgu
Tsm
Pvg
Bbbpu
Gst
Sls
Asm
Ksm
Vor
Rgs
Rsb
Ssm
Rgu

Gsb
Mks
Jmb
Abd
Rpp
sab
Syp
Pls
Ptm
Rmb
Bml
bbt
Jmb
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनीया खोलामा आगलागी हुँदा टेकबहादुर बुढाको घर जलेर नष्ट भएको छ भने अन्नपात तथा धनमाल सबै जलेर नोक्सान भएको छ ।
गएराति लागेको आगो नियन्त्रणमा ल्याउने काम स्थानियहरु मिलेर गर्नु भएको थियो । आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र प्रहरी र जनप्रतिनिधि कोही पनि अझैं नपुगेको पीडित टेकबहादुर बुढाको श्रीमती सीता बुढाले बताउनु भएको छ।
त्यस्तै उक्त स्थानमा फोन नलाग्ने र विकट क्षेत्र भएकोले रेडक्रस, प्रहरी पनि पुग्न सकेको छैन्। धनमाल,आगलागीबाट क्षति,विवरण अझैं आउन बाँकी छ ।
