
Pes
Ggp
Sgr
Rgp
Djs
cjs
Srbpu
Unsku
Ses
Lnp
Rgp1
Gfs
pku
Pbu

Hal
Ssm
Sls
Pvg
Rgu
Tsm
Wsp
Bbbpu
Ksm
Rsb
nsb
Vor
Sbs
Gst
Bbu
Ggd
Rgs
Rgu
Asm

sab
bbt
Bml
Rmb
Jmb
Mks
Jmb
Pls
Ptm
Syp
Abd
Gsb
Rpp
दाङ । खाद्य अधिकार संजाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई ज्ञापन पत्र बुझाएको छ । संजाल दाङको आयोजनामा खाद्य अधिकार संजाल लुम्बिनि प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक बसि प्रमुख जिल्ला अधिकारी वैद्यलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । आज सोहि निर्णय अनुसार ज्ञापन पत्र बुझाएको छ ।
पछिल्लो समय खाद्यान्न उत्पादनमा किसानहरुलाई निकै समस्या परेको भन्दै समस्या समाधानको लागि सरकारको ध्यानाकर्ष गराउनको लागि ज्ञापन पत्र बुझाइएको संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले बताउनु भयो । खाद्य अधिकार संजालले किसान तथा खाद्य क्षेत्रको बारेमा काम गर्दै आएको छ ।
संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकि , संजालका प्रदेश संयोजक सुरेश गौतम,महासचिव मौसम आचार्य लगायत अन्य सदस्यहरुको टोलीले बर्षायाम सुरुहुदै गर्दा किसानलाई मल विउ सहज रुपमा उपलब्ध गराउने उदेश्यका साथ उक्त ज्ञापन पत्र बुझाएको हो ।
सगरमाथा सिमेन्ट उद्योगको प्रदुशनका कारण सो क्षेत्रमा रहेका खेतियोग्य जमिनमा उब्जनि नभएको भन्दै त्यसको ब्यबस्थापनको माग,बाढिले खेतियोग्य जमिन कटानगरी बगरमा परिनत भएको हुँदा बाकि रहको जमिन कटानबाट बचाउन तत्काल तटबन्ध गर्नुपर्ने र कुसुन्डा समुदायका नागरिकहरुको नागरिकता सहज रुपमा उपलब्ध गराउने र उनिहरुको उचित आवासको ब्यबस्था संगै खाद्यान्न ब्यबस्थापनको माग लगायतका कुराहरु समेटिएको ज्ञापन पत्र प्रजिअ वैद्यलाई बुझाईको छ ।
कार्यक्रमको बारेमा संजालका प्रदेश संयोजक सुरेश गौतमले जानकारी गराउनु भएको थियो भने संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले पत्र हस्तान्त्रण गर्नु भएको थियो ।
