
Lnp
pku
Ses
Sgr
cjs
Djs
Ggp
Unsku
Pes
Pbu
Gfs
Rgp1
Srbpu
Rgp

Hal
Sls
Asm
Bbbpu
Rgu
Ggd
Gst
Tsm
Ksm
Bbu
Wsp
nsb
Rsb
Vor
Sbs
Rgu
Pvg
Rgs
Ssm

bbt
sab
Jmb
Gsb
Jmb
Mks
Ptm
Syp
Rmb
Pls
Bml
Rpp
Abd
दाङ । देउखुरीको लमहीमा गर्मी बढेसंगै एक गैरसरकारी संस्थाले सार्वजनिक स्थलमा पैदलयात्रुलाई सर्वत पानी पिलाउन सुरु गरेकोछ।
लमही-५ स्थित स्वर्गद्वारी कश्यप समाज सेवा समितिले प्यास लागेर पानी पिउन नपाएका पैदलयात्रुलाई भेली र सर्वत पिलाउन सुरु गरेको हो । लमहीको मुख्य बजार गोलघर अगाडि रहेको सुनिल मन्त्रीको किराना पसल अगाडि सर्वत पानी राखेर बाटो हिड्ने बटुवालाई पिलाउने गरेकोछ ।
त्यस्तै गर्मी बढे संगै बाटो हिड्ने यात्रुलाई राहात महसुस होस भनि सर्वत पानी पिलाइ रहेकाछौं। सर्वत पानी पिलाउने कार्य एक हप्तासम्म अर्थात आउँदो मंगलबारसम्म चल्ने संस्थाका कोषाध्यक्ष समेत रहेका किराना व्यावसायी सुनिल मन्त्रीले बताएका छन् ।
