
Sgr
pku
Ggp
Pbu
Lnp
Rgp1
Srbpu
Rgp
Unsku

Pvg
Hal
Sls
Ggd
Bbbpu
Wsp
Asm
nsb
Rgu
Vor
Tsm
Rgu
Rgs
Ssm
Ksm
Gst
Bbu
Sbs
Rsb

Abd
bbt
Jmb
Mks
Rmb
Pls
Jmb
sab
Ptm
Rpp
Syp
Bml
Gsb
पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राहीहरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राहीहरुले बताएका छन् ।
बिरगंज मालपोत कार्यालयमा बिचौलियाहरुको बिगबिगी हुँदा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप रोक्न सकेका छैनन् ।
मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलियाहरुको चनगुलमा चलने गरेको छ । कार्यालय प्रमुख इजहार आलमले आफ्नो मातहतका कर्मचारीहरुलाई अनुसानमा राख्न समेत सकेको छैनन् । सेवाग्राहीहरुले बिरगंज मालपोत कार्यालयमा पटकपटक काम गराईदिन्छु भनी बिचौलियाहरुसित ठगीमा परेकाे जानकारी गराएका छन् ।
यस कार्यालयमा क्रमचारीहरुले आफ्नो परिचय पत्र समेत नझुनडाउदा कतिपय सेवाग्राहीहरु कर्मचारी हुनकी भनी ठगीमा परेको थियाे । मालपोत कार्यालयमा कुल क्रमचारी संख्या ४२ जना रहेकोे कार्यालयले जनाएको छ।तर मालपोत कार्यालयले आफ्ना कर्मचारीहरुलाई हालसम्म पनि परिचयपत्र उपलब्ध गराउन सकेका छैनन् ।
त्यस्तै श्रोतका अनुसार मालपोत कार्यालयमा सेटिडगमा काम हुने गरेको बताएका छन् । साथै क्रमचारीहरुको लापरबाहीले गर्दा कतिपय सेवाग्राहीहरु मारमा परेका छन् । बिरगंज मालपोत कार्यालयको दृश्यहरुले प्रष्ट देखिन्छ कस्तो किसिमको काम हुन्छ बिरगंज मालपोत कार्यालयमा तरपनि समबन्धित निकाय मौन किन छन् ।

