
Unsku
Rgp
Srbpu
Pes
Lnp
Rgp1
pku
Sgr
Gfs
Ggp
cjs
Ses
Pbu
Djs

Ggd
Rgu
Vor
nsb
Hal
Ksm
Sls
Tsm
Wsp
Asm
Rsb
Pvg
Ssm
Bbu
Bbbpu
Gst
Sbs
Rgs
Rgu

Ptm
Jmb
Rpp
Mks
Abd
Jmb
Syp
Pls
Gsb
bbt
Bml
Rmb
sab
काठमाडौं । भोलि सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।
२०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
त्यस्तै राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ। झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
