
Lnp
Unsku
Ses
cjs
Rgp
Pes
pku
Pbu
Gfs
Srbpu
Rgp1
Ggp
Djs
Sgr

Gst
Hal
nsb
Ksm
Rgu
Pvg
Vor
Bbu
Rsb
Tsm
Ssm
Bbbpu
Rgu
Wsp
Rgs
Ggd
Asm
Sls
Sbs

Pls
bbt
Ptm
Rpp
Syp
Abd
sab
Bml
Gsb
Rmb
Mks
Jmb
Jmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख(एसपी) वीर बहादुर ओलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट,कोट गारद, मेश,ब्यारेक,क्यान्टिन तथा शाखाहरुको आइतबार निरीक्षण गर्नु भएको छ ।
प्रहरी कर्मचारीहरुको कवाज (परेड) अबलोकन तथा साप्ताहिक निरीक्षण गर्दै प्रहरी प्रमुख (एसपी) ओलीले नागरिकको प्रहरी भएर काम गर्न सम्पूर्ण दाङ जिल्ला प्रहरी कार्यालयको मातहत भित्र कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

